
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना सङ्क्रमितको बढ्दो क्रमसँगै जनकपुरधामको प्रादेशिक अस्पतालको आइसोलेसन श्यया भरिएको हुँदा थप आइसोलेसन कक्ष धनुषाको सपहीमास्थित सिटीइभिटीको भवनमा निर्माण गरिने भएको छ । धनुषा जिल्ला सङ्कट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त भवनमा आइसोलेसन कक्षको निर्माण गरिने न
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन देशवासीलाई आह्वान गरेका छन् । कोरोना उपचारमा खटेका चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोली विहान ८ बजे राष्ट्रिय गान गाउन अपिल गरेका हुन् । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, विराटनगर । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न पुराना पार्टी मधेशी जनतालाई सत्ता चढ्ने भर्याङको रुपमा मात्र प्रयोग गर्दै आएको बताएका छन् । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस मैदानमा आइतबार आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै डा. राउतले यस्तो आरोप लगाएका हुन् । उनले मधेशी जनता
६ वर्ष अगाडि · राजनीतिक
पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बिक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए । सोमबार किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
“यो अधिवेशन प्रदेशसभाको अन्तिम अधिवेशन हो”, मुख्यमन्त्री राउतले भने, “यो सरकारको पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अन्तिम नै हो, त्यसैले हामी नीति कार्यक्रममा सबै पक्षको भावनालाई समेट्ने नै छौँ ।” प्रदेशका जनताको चाहना र समय सापेक्षअनुसारको बजेट ल्याउने उनको भनाइ थियो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
यस रिटमा वादीको तर्फबाट अधिवक्ताहरू पंकज कुमार कर्ण, केशरमणि अर्याल, उमेश प्रसाद र मोहना अन्सारीले बहस गरेका थिए भने विपक्षीको तर्फबाट मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयको तर्फबाट मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र नेपाल सरकारको तर्फबाट सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गरेका थिए।
४ वर्ष अगाडि · देश काल
राजनीतिक‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्ने निर्णय गर्छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालशहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाको परिकल्पना र अठोटले नगरपालिकाको वडा नं. १ रामघाटमा प्रत्येक महिना पूर्णिमाको दिन महाकमला आरती हुँदै आएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले विभिन्न पाँच वटा अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आज सम्पन्न बैठकले जिल्ला अस्पताल नभएका जिल्लाहरु पर्सा, धनुषा र सप्तरीमा ५०–५० बेडको अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । पर्साको पोखरिया, धनुषाको
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, रौतहट । राष्ट्रपति विद्या देवी भण्डारीले मधेशमा अहिले पनि समाजिक कुरिति कायमै रहेको बताउनुभएको छ । ऐतिहासिक महत्व बोकेको मधेसी भूमिमा अझै पनि विभिन्न खाले सामाजिक कुरीति कायम रहेकोमा दुःख प्रकट गर्दै उहाँले यसलाई जरैसँग हटाउनुपर्ने बताउँदै ‘मधेसमा अझै पनि दाइजो, बोक्सी प्रथा, छुवाछुत,
६ वर्ष अगाडि · राजनीतिक
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु समुदायका नेपालीहरुको महान चाँड वडा दशैँको आज छैठौं दिन पनि धुमधामले पूजाअर्चना गरी मनाइँदैछ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, द
७ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, रौतहट । रौतहट जिल्लाको दक्षिणी भेगमा हिन्दू धर्म मान्नेलाई विभिन्न किसिमको आर्थिक, भौतिक प्रलोभन दिएर धर्म परिवर्तन गराउने गिरोह सक्रिय भएका छन् । क्रिश्चन धर्म प्रति आस्था जगाउने कार्य तीव्र रुपमा बढ्दै गएकोले हिन्दू धर्म नष्ट हुने खतरा बढेका हुन् । सदरमुकाम गौर र छिमेकी नगरपालिका गाउ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?