
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टर‘कुनैपनि फलको बिउ रोप्नुपूर्व हामी त्यसको उचित समय, मौसम, माटो आदि हेर्छौ । तर, गर्भाधानका लागि हामी त्यसरी समयको अनुकूलता हेर्ने गर्दैनौ,’डा. रजकले भने,‘जन्म लिने बच्चाको सुख, स्वास्थ्य र समृद्धिका लागि गर्भाधानको लागि पनि निश्चित समय मिलाउनुपर्छ । निश्चित विधि मिलाउनु पर्छ । गर्भ संस्कार सेवाले यही विषयमा परार्मश दिन्छ ।’ यस परार्मशले सुन्दर, संस्कारवान, बुद्धिवान एवंम स्वास्थ्य बच्चा जन्माउन मद्दत मिल्छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालहृदयघात भएपछि उनलाई उपचारका लागि वी.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिए पनि उपचारका क्रममा शुक्रबार मृत्यु भएको नगरप्रमुख साहले बताए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकअध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’
४ वर्ष अगाडि · राजनीतिक
सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्य प्रति भायानेट निरन्तर अघि बढिरहेको भायानेटले नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी–डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड इल्ग्क– अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचार२०६३ सालको मधेश आन्दोलनमा पति गुमाएकी सर्लाहीकी सुमित्रा यादवले स्थानीय नेतादेखि मन्त्रीसम्मले पटक–पटक आश्वासनबाहेक केही नदिएको बताइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा काङ्ग्रेस पार्टीले वडादशैं, दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । सो पर्वहरुको अवसरमा नेपाली काँग्रेसले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सबैला नगरपालिका नगरप्रमुख बि
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकन्यूज ब्यूरो, सिरहा । पूर्व शान्तीमन्त्री सीतादेवी यादवले कुनै पनि उपलब्धी हासिल गर्नका लागि संघर्ष गर्नुपर्ने अपरिहार्य भएको बताएकी छन् । नेपाली काँग्रेस पार्टी कोषाध्यक्ष तथा चन्द्र नारायण यादव मेमोरियल ट्रष्टकी संरक्षक समेत रहेकी यादवले ट्रष्टद्वारा संचालित चन्द्र नारायण यादव मेमोरियल मेटेर्निटी
६ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको छ । स्वाव परीक्षण गर्ने मेसिन माथि नै शंका उत्पन्न भएपछि पीसिआर परिक्षण कार्य स्थगित गरिएको हो । बिहीबार सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको आशंका चिक
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरतेलिया पोखरीको डीलमा बनाइएको अवैध संरचना हटाउनको लागि पटक पटक वडाध्यक्षलाई पत्राचार गरेको बताउँदै मेयरले वडाध्यक्षले कुनै कारवाही नगरे नगर प्रहरी लगाएर अतिक्रमणमुक्त गराउने बताए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरजनकपुर क्षेत्रमा ठुलो वाटरपार्क रहेको वन्डर ल्याण्ड वाटर पार्कले मनोरञ्जनकर्ता ग्राहकको भीड थाम्न सकिरहेका छैनन् । गर्मीमा वाटरपार्कमा नुहाउने तथा मनोरञ्जन गर्नेको सँख्या हजार बढी दिनहुँ आउने गरेको बताईएको छ । आजदेखि वाटरपार्क सौहार्द वातावरणमा सँचालनमा रहेको प्रबन्धक जैनले जानकारी दिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियभागदौडका कारण अमृत स्नान रद्ध भएको छ । तर अझै हजारौँ मानिसहरुले पवित्र स्नान लिन खोजिरहेका छन् । कुम्भ मेलामा भएको भागदौडपछि सुरक्षाकर्मीले भीडभाडलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश काल१२० मिटर लम्बाई र ११ मिटर चौडाईको बन्न लागेको पुलको १२ करोड ३५ लाख ६३ हजार २२४ रुपियाँमा निर्माण ठेक्का पाएको थियो । सम्झौता बमोजिम १९ पुस २०७६ मा सम्पन्न गर्नुपर्ने पुलको पुनः समयावधि थपेको थियो । त्यसपछि १९ असार २०८० मा सम्पन्न गरिसक्नु पर्ने पुल निर्माण ५३ प्रतिशतमात्र काम गरेर अलपत्र छाडेको छ । सो निरक्षण गर्न पुर्वमन्त्री शत्रुधन महतो लगायत एकीकृत समाजवादीका नेताहरुको व्यापक उपस्थिति रहेको थियो ।
२ वर्ष अगाडि · देश काल