
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२५ समाचार
देश कालगएको मंसिर ४ गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा उनले नेकपा (एमाले)बाट उमेदवार बनेका बलवीर चौधरी र नेकपा (माओवादी केन्द्र) बाट उमेदवार रहेका मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए । ‘बागी’ उमेदवार बनेका कलवार आफ्नै पार्टीमा फर्किएका जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो , सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा एक महिलामाथि आफ्नै जेठाजु विरुद्ध बलात्कार प्रयासको प्रहरीमा उजुरी परेको छ। सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ। घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजुले बलात्कारका प
४ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकप्रदेश २ को ८ वटै जिल्लामा जनता आवास निर्माण कार्यक्रम तुरुन्त नै शुरु नगरिए प्रदेश सरकारको विरुद्धमा जनता नै सडकमा आउने चेतावनी उनले दिए ।
५ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो || सिरहा, ०९ चैत । सिरहा प्रदेश नंं. २ को पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । सिरहा सदरमुकाममा आयोजित भव्य समारोहका बीच सिरहालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । सिरहाको शत प्रतिशत घरधुरी तथा संघसंस्थामा सुरक्षित शौचालयको पहुँच पुगेपछि सिरहालाई खुला दिसामुक्त घोषणा गरिएको
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयता, पीडित महिलाले प्रहरीलाई ब्लैकमेल गर्न खोजेको आरोप लगाईएको छ । एक प्रहरीसँग नै मुद्दा हाल्नुभन्दा अगाडी एक छिन सोच्न दिनुस भनेर भनेकी ती महिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताईएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरधनुषाको कमला नगरपालिका वडा नम्बर २ स्थायी निवासी रहेका यादव विगत लामो समयदेखि काठमान्डौँमा आईटी क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् । होस्टीँग सेवा, वेभ पोर्टल लगायत आईटी क्षेत्रमा योग्दान दिएको भन्दै सँस्थागत रुपमा उनलाई सम्मान गरिएको हो ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
कृषि/ कृषकपुस १८ गते देखि २०६१ साल देखि शुरु भएको संस्था अहिले ३५ करोड सम्मको लगानी रहेको संस्थाको मुख्य प्रबन्धक राजकुमार साहले बताएका छ्न । सो कार्यक्रमको संचालन संस्थाको कर्मचारी निराजन सिंहले संचालन गरेको थिए ।
२ वर्ष अगाडि · कृषि/ कृषक
ब्यूरो-रिपोर्टरसाथै राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन् ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालयसैगरी, फुटबल खेलमैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष बुधिलाल यादव पनि दोषी ठहर भएका छन् । उनलाई अख्तियारको मागदाबीबमोजिम दुई लाख ७५ हजार रुपैयाँ बिगो भराउने तथा बिगोबमोजिम नै जरिवाना हुने फैसला भएको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालविहिबार जारी सरुवा सूचिमा यसअघिको सरुवा समेत गरी ९५ जना एसपीको सरुवा गरिएको । सोही अनुसार सिरहाका एसपीलाई प्रहरी एकेडमी सरुवा भएको छ भने नयाँ एसपीको रुपमा सिरहामा टेकनन्द लिम्बु आउने भएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमधेशी शहीद प्रतिष्ठानको गठन, शहीद परिवारलाई राहतसमेत देखाइएको प्रगति विवरणमा मन्त्रालयबाट आर्थिक वर्ष ०७८/०७९ मा ६२.२० प्रतिशत र चालु आर्थिक वर्षको वितेको छ महिनामा ८.९७ प्रतिशत खर्च भइसकेको समेत समावेश गरिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारदलका नेतामा निर्वाचित यादव रौतहट क्षेत्र नम्बर १ (२) बाट निर्वाचित सांसद हुन् । उनले पार्टीको प्रदेश सभापतिमा पनि रामसरोजलाई पराजित गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार