गाउँ / समाजधनुषाको हुलाकी सडकमा मोसा दुर्घटना, दुई युवक गम्भिर !
कमलाबाट जनकपुरतर्फ जाँदै गरेको बिआर ३२ यु ७९१७ नम्बरको मोटरसाईकलले एक स्थानीयलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले जनाएको छ । हुलाकी सडक छेउमा घुँर बालेर तापिरहेको अवस्थामा तीव्र गतिमा चलाएको मोसालाई ठक्कर दिएपछि मोटरसाईकल दुर्घटना भएको जनाईएको छ ।
१ वर्ष अगाडि · गाउँ / समाज











