जनकपुरमा मोसा र बस ठोक्किए, मोसा चालकको हड्डी भाँचियो
सोमबार जनकपुर–भिठ्ठामोड सडक खण्डको नन्दनी डेयरी नजिकै मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। मधेस प्रदेश ०२–००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

२०८१ चैत ११ सोमबार, दिउँसो ३:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मोटरसाईकल (मोसा) र यात्रुवाहब बस ठक्कर हुँदा मोटरसाईकल चालक घाईते भएका छन् ।
सोमबार जनकपुर–भिठ्ठामोड सडक खण्डको नन्दनी डेयरी नजिकै मोटरसाइकल र बस एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। मधेस प्रदेश ०२–००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
घाइते चालकलाई उपचारका लागि अस्पताल लगिएको छ भने बस र चालकलाई पक्रा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…