गाउँ / समाजमहोत्तरीमा अज्ञात रोगबाट ११ जनाको मृत्यु, डब्ल्यूएचओको टोली बस्तीमा
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा अज्ञात कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै थाहै नभएको रोगका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास १२ स्थित इटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय मोतिलाल प्रजापति र भंगाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि अज्ञात रोगबाट मृत्यु हुन
६ वर्ष अगाडि · गाउँ / समाज










