गाउँ / समाजनेपाल प्रहरी श्रीमति सँघद्धारा जनकपुरमा राहत
उनीहरुलाई चामल, दाल, खाने तेल, नुन सहित ब्लैन्केट र बच्चाहरुको लागि टराउजर समेत प्रदान गरिएको हो । स्थानीय समाजसेवाी, नागकिर समाजका अगुवाहरुको मोटो उपस्थितिमा राहत वितरण गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज











