क्राईम ब्यूरोTikTok मा गाली गलौज गर्ने जनकपुरकी 'रोशनीजी' भन्ने खातुन पक्राउ, प्रहरीको थर्ड डिग्रीपछि सुध्रे NewStar
यस्ता घटनाले समाजमा गलत सन्देश पुर्‍याउने भएकाले सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न विज्ञहरूले सुझाव दिएका छन्। TikTok जस्ता प्लेटफर्म मनोरञ्जन र जानकारी आदानप्रदानको माध्यम भए तापनि यसको दुरुपयोग बढ्दो देखिँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
१ वर्ष अगाडि · क्राईम ब्यूरो











