ब्यूरो अपरेशनअन्ततः भगौडा 'यादव' पक्राउ !
न्यूज ब्यूरो, जनकपुरधाम । पावर र पैसाको आडमा बच्दै आएका सहयोगी विकास बैंकका सँचालक समिति सदस्य दिपेन्द्र यादव उर्फ 'दिपू' लाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । जालसाजी र ठगी मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपनि पावर र पैसाको बलमा उनी गौण भएका थिए । सहयोगी विकास बैंकका सञ्चालक समि
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











