ब्यूरो अपरेशनन्यूज ब्यूरो समाचारको असर : 'मधेशी आयोग एक्सनमा, गिरीले मागिन माफी ' !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायका विद्यार्थीहरुलाई धोती केटो तथा धोतीनी भनेर अपशब्द प्रयोग गरेकी काठमान्डौंकी नारिया गिरि ले माफी मागेकी छन् । लाफ नेपाली कमेडी युटुब च्यानलबाट प्रसारण हुने स्टेण्डप कमेडीको एक श्रृंखलामा गिरीले मधेशी समुदायका छात्रलाई धोती केटो तथा मधेशी मूलकी नेपाली छात्रालाई
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











