ब्यूरो-रिपोर्टरसिन्धुलीको भगवति बोर्डिँग स्कूलमा जनकपुरका एक विद्यार्थीको शंकास्पद मृत्यू, घटना दबाउन प्रपँच
अस्पताल पुगेपछि उनको उपचारको क्रममा मृत्यू भएको खवर पाएको जनाइएको छ । रजनीशलाई रक्षाबन्धनमा विदा नदिएपछि उनले आ त्म ह त्या को प्रयास गरेको बताईएको छ । सोही क्रममा रजनीश गम्भिर घाईते भएको परिवारजनको भनाई छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










