
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२७ समाचार
प्रमुख समाचारलामो रुटको बस सेवा सँचालनपछि गर्नुपर्ने व्यवस्थापनको बारेमा समेत छलफल जारी रहेको बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअवस्था गम्भिर रहेको साहको उपचारमा बुवा संलग्न रहेको, उक्त स्थानमा प्रहरी सहायक नीरिक्षक विनय सिंहको कमाण्डमा ५ जनाको टोली खटी गएको जिल्ला प्रहरी कार्यलय सर्लाहीको प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालबरामद भएको अवैध समान र पक्राय परेको तिनवटै ट्रयाक्टरलाई आवश्यक कर्वाहीको लागि जिल्ला भन्सार कार्यलय जनकपुरमा बुझाएको सप्रनि मैनालीले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजप्रहरीका अनुसार, शिशुलाई जिउँदै वा मृत अवस्थामा फालेर भागेको बारे अझै अनुसन्धान भइरहेको छ भने शिशु कस्को रहेको बारे खोजी कार्य जारी रहेको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
शिक्षा ब्यूरोप्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय सहित नगरपालिकाका प्रशासकिय अधिकृत संजित प्रसाद दास, लेखा प्रमुख प्रशान्तदेव यादव, वडा नं ३ का अध्यक्ष राजकिशोर साह लगायतको सहभागिता रहेको थियो ।
५ वर्ष अगाडि · शिक्षा ब्यूरो
प्रमुख समाचारघटनाका दोषीहरु हाल फरार भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरी उपरिक्षक सिद्धीविक्रम शाहले बताए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिवादीहरुसंग रकम लिई पिडितलाई बिभिन्न प्रकारको प्रलोभनमा पारी पटक–पटक जबरजस्ती करणी गर्न लगाएकोमा सोही जबरजस्ती करणीबाट पिडित गर्भवति भएपछि प्रहरीमा उजुरी गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोरेग्मीलाई उनकै सालोले कर्तव्य गरि मारेको खुल्न आएको जनाउँदै जिल्ला प्रहरी कार्यालय धनुषाले खातीलाई जिल्ला अदालत धनुषाबाट म्याथ लिएर अनुसन्धान सुरु गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारयद्यपी, ती नेताहरुले आफू अन्य कुनै पनि पार्टीमा नजाने भनेर दाबी गर्दै आएका छन् । हवारीलाई प्रचण्ड पक्षधरबाट ओली खेमामा गएका नव नियुक्त शहरी विकास मन्त्री प्रभू साहले प्रवेश गराएको बुझिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमृतक टेम्पो चालकको लास पोष्टमार्टमाको लागि लहान स्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सिहाका एसपी सुदिप राजभण्डारीले जानकारी दिए।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनप्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचार“उनीहरूलाई मतदानको अधिकारबाट बँचित हुनबाट जोगाउन मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनका लागि उपयुक्त निर्णय गरी वातावरण बनाइदिनु हुन अनुरोध गर्दछौँ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार