
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालआगो नियन्त्रणमा नेपाल प्रहरी र स्थानीय बासि समेत लागेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
कृषि/ कृषकदुई/चार कट्ठा जग्गामा भएका गरिब किसानले अब सिँचाइ सुविधा पुगेपछि तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन सक्ने र जीवनमा सुधार आउने मण्डलको भनाइ छ ।
५ वर्ष अगाडि · कृषि/ कृषक
आर्थिक ब्यूरोदिवाकर लगायत संस्थाका अन्य पदाधिकारीहरू समेतको संलग्नतामा सर्वसाधारणलाई आफ्नो संस्थामा रकम जम्मा गरेमा बढी ब्याज दिलाई दिने भनि विश्वासमा पारि ८० करोड रकम ठगी गरेको आरोप छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालश्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
देश कालयस्तै तिरहुत गाउँपालिका–४ डिमनमा पनि आज बिहान भगवती यादवको घर अगाडि जम्मा गरिएको गहुँ बाली जलेर नष्ट भएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरआईतबार जानकी प्रसाद ठाकुरको अध्यक्षता तथा साँसद महतोको प्रमुख आतिथ्यमा एक कार्यक्रमबीच निर्माण भएको पोखरीको घाटको विधिवत रुपमा उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले धुलोको कारण समस्या भइरहेको तथा नगरपालिकाबाट मौखिक र अधिकारिक पहल गरेको दाबी गरे ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालयसअघि देशको राजधानी काठमान्डौंमा समेत बाक्लो तुँवालोले ढाकेपछि उच्च वायुप्रदुषण भएको थियो । वायु प्रदुषणकै कारण तुँवालो लागेको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयद्यपी, टिकटकमा अपलोड गर्ने व्यक्तिले उनलाई पनि एक जनाले पठाएको बताउँदै जानकी प्रहरी चौकीको प्रहरी रहेको प्रतिक्रिया दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचार२५ लाख रुपैयाँ छुटयाइएको सो विद्यालयमा शौचालयसहित तीन कोठे भवन निर्माण हुने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेपाल पत्रकार महासँघ धनुषा शाखाको नयाँ नेतृत्व चयनको लागि चैत्त २५ गते हुने चुनावको लागि आईतबार उम्मेदवारी दर्ता गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसो इँटा विसं १८३५ र १९३५ को हुनसक्ने बताइएको छ । फेला परेको उक्त इँटामा विसं उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले राससलाई जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज