
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालसबै सवारी साधनको मूल्य ४१ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले अनुमान गरको छ । गाडीका बारेमा वरपर सोधपुछ गर्दा कोही कसैले हकदाबी नगरेकाले बरामद गरिएको प्रहरीको दाबी छ ।
५ वर्ष अगाडि · देश काल
आमालाई विपक्षीले लात र मुक्काले हानेर घाइते बनाएकै कारण मृत्यु भएको दावी गर्दै वकिलले कर्तव्य ज्यान मुद्धामा उनीहरूलाई कारबाही हुनुपर्ने बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
पत्रपत्रिकाअहिले घरजग्गाको वास्तविक लाभकरसमेत नतिरिएको अवस्था छ । लाभकर जतिसक्दो कम तिरेर जग्गा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको समितिको ठहर छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालजिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले मोरियाघाट सीमा नाकामा प्रहरी टोली र तस्करबीच जम्काभेट हुँदा गोली हानाहान भएको बताए ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रदूषणका कारण पछिल्लो एक साता उडान सञ्चालनमा कठिनाइ भएको छ । भरतपुरमा बुद्ध एयरको आठ र यती एयरको चार उडान हुँदै आइरहेको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारकोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गरे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालउजुरीविरुद्ध रिजालले सर्वोच्चमा रिट दिएकी थिइन् । तर, सर्वोच्चले उनको रिट खारेज गरिदिएको छ ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोसो क्रममा उनले तालिमको बहाना बनाएर कार्यालय नजाने तथा घर बसबसी सरकारी तलब खाने कर्मचारीको तलब रोक्का देखि लिएर कारवाही समेत गर्ने प्रतिवद्धता जाहेर गरे ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारयस्तै एन्टिजेन परीक्षणबाट नेगेटिभ देखिएको र लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर परीक्षण गर्न स्वाब संकलन गरी पठाउने निर्णय पनि बैठकले गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोजसअन्तर्गत एक वर्ष कैद र रु १० हजार जरिवानागरी कारवाही गर्नुपर्ने माग दाबीसहित मुद्दा दायर गरेको सो कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
पत्रपत्रिकान्यूज ब्यूरो, काठमान्डौं । पार्टी परित्याग गर्दै प्रदेश १ को सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषय
५ वर्ष अगाडि · पत्रपत्रिका
मनोरञ्जनफिल्म सुटिँग पश्चात २०७८ सालभित्रै फिल्म रिलिज गरिने कलाकार अविनाश झाले बताए ।
५ वर्ष अगाडि · मनोरञ्जन