तिरुपति प्लाई उद्योगमा भिषण आगलगी !
आगो नियन्त्रणमा नेपाल प्रहरी र स्थानीय बासि समेत लागेको प्रहरीले जनाएको छ ।

२०७७ चैत २३ सोमबार, बिहान १०:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, इटहरी । प्रदेश नम्बर १ को इटहरीस्थित रहेको तिरुपति प्लाई उद्योगमा भिषण आगलगी भएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित रहेको तिरुपति प्लाई उद्योगमा भिषण आगलागी भईरहेको छ ।
प्लाई उद्योगमा आगो सल्किएपछि इटहरी उपमहानगरपालिका सुन्दरहरैँचा नगरपालिका उर्लाबारी नगरपालिका बिराटनगर महानगरपालिका र इनरुवा नगरपालिकाका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन ।
आगो नियन्त्रणमा नेपाल प्रहरी र स्थानीय बासि समेत लागेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…