
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारकोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिएका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सूचक झाको घटनास्थलमा मृत्यु भएको छ भने सहायक सूचक चित्रकारको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियत्यतिबेला सम्म पनि नरोकिएको जोडीको यौनलिलापछि आक्रोसित भएका प्रहरीले हप्काएपछि मात्र उनीहरुले बन्द गरेका थिए । प्रहरीको कडाई पछि दुवै जना एकआपसबाट छुट्टिएको थियो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारविहानैदेखि कुनै अधिकारिक जानकारी नदिएका मन्त्रालयले कार्यालय जाने अन्तिम समयमा आएर सार्वजनिक विदा दिएको घोषणा गरेपछि कर्मचारीहरुमा पनि अन्यौलता सहित आक्रोस पोखेका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिरुवा पर्व मनाउने प्रदेश २ को सिरहा र सप्तरीमा मात्र सार्वजनिक विदा केन्द्र सरकारले दिएको हो । अन्य जिल्लामा भने सार्वजनिक विदा दिएको छैनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरधनुषाधामस्थित एतिहासिक धनुष महाराजको मन्दिर परिसर सहित आसपासको क्षेत्रमा वृहत सरसफाई गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोफेला परेको ट्रक र तेल खरिद बिक्री भएको सूचनाको आधारमा छानबीन भइरहेको उनले जानकारी गराए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालअलीले नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा संघका सदस्यहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आ-आफ्नो पदिय जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सुझाव दिए ।
५ वर्ष अगाडि · देश काल
बिज्ञान-प्रबिधिजनकपुरमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा देखि लिएर मकवानपुर, सिन्धुलीसम्मको सेवाग्राहीहरु सेवा लिन आउने गरेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
देश कालमतदाता नामावली ऐन २०७३ ले तोकिएको योग्यता पूरा भएका नागरिकको नाम र फोटोसहितको मतदाता नामावलीमा दर्ता गर्ने व्यवस्था मिलाउन आयोगलाई जिम्मेवारी दिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालनीति, योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा भोगेन्द्र झाले नकारात्मक र असुर प्रवृतिलाई परास्त गर्दे प्राकृतिक सम्पदाको रक्षा गर्नु जरूरी छ भने ।
५ वर्ष अगाडि · देश काल