
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालकुनै दिन उपमहानगरपालिकाले लामखुट्टेको औषधी छर्केपनि त्यसले खासै प्रभाव भने पार्न सकेको छैन ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व बासन्ती छठका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिन शुक्रबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका व्रतालु आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारीमा रहेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिनअर्थात् खरन
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालकोभिड केही महिना कम भएपनि रेल्वे भने सँचालन गर्न सकेनन् । अहिले पुनः कोभिडको लहर चलेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालयी विद्यालयमा दुई लाख तीन हजार ९७१ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये एक लाख ५८ हजार ९७१ संस्थागत विद्यालयमा र बाँकी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजबेइमान साहु जगदिशलाई मैले ऋण कहिले लिएको भनेर प्र्रश्न गरे । तर बेइमान महाजन जगदिशले तेतरी र गाउँका मानिसहरुलाई उल्टै थर्काएर पठाए ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालउनको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरउप्रेतीको यो उपलब्धिले जनकपुरधाम सहित नेपालको प्रतिनिधित्व भएको छ । साथै उप्रेती युवाहरुको लागि प्रेरणाको श्रोत समेत बनेका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनउनले बैशाखमहिनाभरिमा पौराणिक गरगहनाहरु जनकपुरवासीलाई सार्वजनिक नगरे त्यसको लागि आफू आमरण अनसन बस्ने बताए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
न्यूज हाईलाईटबज्जिका भाषामा प्रकाशित हुन लागेको बज्जि त्रैमासिक सर्लाहीको मात्र नभई प्रदेश २ कै गौरवको कृति रहेको बज्जिका समृद्वि समाज नेपाल को अध्यक्ष जियालाल राय ले बताए ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
मनोरञ्जनआफ्नो नृत्य र एक्टीँगले दर्शकको मन मोहेकी पूजा ठाकुरले यो अवसर आफ्नो लागि सुनौली अवसर भएको प्रतिक्रिया दिएकी हुन् ।
५ वर्ष अगाडि · मनोरञ्जन
प्रमुख समाचारआन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने निर्देशक समितिले प्रतिष्ठान संचालन गर्ने भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल