
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
देश कालपर्वको अवसरमा यी जिल्लाहरुमा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअन्दाजी १ सय ५० मिटर तल खसेपछि जीपमा सवार १५ जनामध्ये ५ जनाको मृत्यू भएको छ भने बाँकी घाईते भएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारयस्तै, प्रदेश नं. १ को झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा गरी ५ वटा चार्जिङ स्टेसन रहनेछन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकेही सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीले लकडाउनको धम्की दिँदै छन् भन्ने लेखेकोमा असन्तुष्टि व्यक्त गर्दै आफूले यस्तो धम्की दिने हैसियत नराख्ने समेत स्पष्ट पारे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकिसानहरुले आफ्नो लालपूर्जा सहित अन्य जग्गाको कागजातहरु मोबाईल एप्सबाटै हेर्न पाउने बताए । केही बेरमा मेरो कित्ता कार्यक्रम पनि सँचालनमा आउने उनले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालसरकारले नागढुङ्गाबाट मग्लिन सडक पनि विस्तार गर्ने योजना बनाएको छ । सो खण्डमा सडक एशियाली विकास बैंकको आर्थिक सहयोगमा विस्तार हुनेछ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचार२०६३ सालको मधेश आन्दोलनमा पति गुमाएकी सर्लाहीकी सुमित्रा यादवले स्थानीय नेतादेखि मन्त्रीसम्मले पटक–पटक आश्वासनबाहेक केही नदिएको बताइन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरईलाका प्रहरी कार्यालय महेन्द्रनगरको ईन्सपेक्टरको मोबाइल नं. ९८५४०९००७२ मा फोन गरेर सूचना लिन खोज्दा आफुलाई जानकारी नभएको र बुझैछु भने प्रतिक्रिया दिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजकल्याणपुर नगरपालिकाका नौ वडाध्यक्ष तथा आठ जना कार्यपालिका सदस्यले सामूहिक रुपमा ११ बुँदे माग अघि सार्दै नगर नगरपालिकामा तालाबन्दी गरेको वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र यादवले जानकारी दिए ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालरमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको छ । तर यसबारे निर्णय हुन बाँकी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार