
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिककेही सँचारमाध्यमहरुमा प्रदेश साँसद राम अशिष यादवले मन्दिर निर्माणमा भ्रष्टाचार गरेको भनेर समाचार प्रकाशित भएपछि उनले आफ्नो प्रतिक्रिया जाहेर गरेका छन् ।
५ वर्ष अगाडि · राजनीतिक
पालिका खबरउनको शव अहिले अस्पतालमै छ । सरकारले तोकेको मापदण्डको पालना गरी नगरपालिकामै उनको शव व्यवस्थापन गरिने जनाइएको छ ।
५ वर्ष अगाडि · पालिका खबर
पत्रपत्रिकायद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।
५ वर्ष अगाडि · पत्रपत्रिका
देश कालजेष्ठ १ गते सनिवारसम्म जिल्ला अस्पताल मलंगवाको प्रयोगशालामा ८१९ जनाको पिसिआर विधिबाट जाँच गर्दा ५३४ जना र ३८६ जनाको एन्टीजेन विधिबाट जाँच गर्दा ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनप्रादेशिक अस्पतालमै कोभिड अस्पतालमा भर्नामा रहेका सँक्रमितहरुलाई आवश्यक पर्ने रेम्डेसिभिर औषधी नदिएर नीजि अस्पताललाई बेच्ने गरेको छ । जसको कारण प्रादेशिक अस्पतालमा सँक्रमितहरुको ज्यान जाने गरेको आरोप एक कुरुवाको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरयुवाअवस्थादेखि नै नेपाली काँग्रेसमा लागेका उनको मृत्यूपछि एक कुशल नेता गुमाएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डले बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारएम्बुलेन्सलाई चेक नगर्ने मनसायका साथ चालकहरुले मौकाको फाईदा उठाउँदै आएपछि प्रहरीले एम्बुलेन्समा पनि निगरानी बढाएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरनिरन्तर पाँचौ दिन खाना वितरण गरेको टिमले आवश्यक परेको ठाउँमा खाना खुवाउने अभियान चलाएको हो । उ
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकउता कानूनविदहरूले संविधानमा जे छ त्यही शब्दमा सपथ लिनुपर्ने बताउछन् । राष्ट्रपतिले हाँसेर र प्रधानमन्त्रीले पूरा वाक्यांश उच्चारण नगरेर संविधानको धज्जी उडाएको कानुनबिदहरु बताउछन् ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारकर्मचारीलाई हेपेर काम लिने प्रवृतिले उनको कार्यकालमा वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु रुष्ट थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषामा दैनिक कोरोना सँक्रमितको सँख्या बढदै गएपछि प्रादेशिक अस्पतालमा भेन्टिलेटर र आईसीयूको अभाव भएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काललहान प्रवेश गरिने प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि सशस्त्र प्रहरी खटिरहेको सशस्त्र प्रहरी बल लहानको डिएसपी बिनोद थापाले बताए।
५ वर्ष अगाडि · देश काल