
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोभिडियो ती व्यक्तिले मेसु यादवबाट ब्लैकमा रेम्डेसिभिर ल्याएर प्रतिभाईल ५१०० पर्ने औषधीको २५००० सम्म लिने गरेको खुलाएका थिए । सो आरोपलाई मेसु यादवले निराधार बताएका छन् ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
क्राईम ब्यूरोलाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रदेश ब्यूरोसरकारले विभिन्न समयमा निर्णय मात्र गरेर मिडियाबाजी गर्दै काम भने शून्य गरेको आरोप उनीहरुको छ ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यस्तो विरामीको मृत्यू उपचारको क्रममा हुने गरेपनि सर्लाही स्वास्थ कार्यलयसंग जारी गर्ने कोरोना सक्रमित मृत्यूको संख्यामा समावेश नहुने गरेको समाजिक अभियन्ता मुकेश मिश्र ले बताए ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमँगलबार मात्र धनुषाको कमला नगरपालिका वडा नम्बर २ सराबेका बद्री नारायण मण्डलले अक्सिजन अभावमै अस्पतालमै दम तोडेका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टर२ हजारभन्दा बढ़ी निःशुल्क मास्क वितरण गरेको तथा १ हजार जना भन्दा बढ़ीलाई कोरोना सम्बन्धी जानकारी तथा प्रशिक्षण समेत दिइएको छ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आगो के कसरी लगिएको भने खुल्न नआएको, थप अनुसंधान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रदेशका अक्सिजन प्लान्टबाट बाहिर ग्यास पठाइएका हुँदा अभाव देखिएकाले उक्त समस्या समाधान गर्न मन्त्री यादवका अध्यक्षतामा सुरक्षा निकायका प्रमुख रहने गरी समिति गठन गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालघटनास्थलमा शिल गरी प्रहरीले अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनेता यादव क्षेत्र नं.१ सहित वडा नम्बर ५ का सक्रिय सदस्य थिए । यादव न्यूज ब्यूरोका कार्यकारी सम्पादक बिनय कुमार यादवको पिता थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
उनिहरुको साथबाट प्रहरी टोलीले जुवा नगद रु।६४,१६५।(, मोबाईल ११ थान र ३ सेट तास समेत बरामद गरिएको समेत प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो