
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
आर्थिक ब्यूरोनगरपालिका स्थापना भएदेखि नै विद्युत् महसुल नबुझाएको नगरपालिकाबाट बुझिएको छ । एक्कासि लाइन काटिएपछि नगरपालिका कार्यालयबाट विद्युतीय प्रयोगबाट सञ्चालन हुने सबै सेवा ठप्प भएको बताइएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारमण्डल विरुद्ध जबरजस्ती करणीको जाहेरी परेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपहिले मिथिलाका ब्राह्मण, कायस्थ, देव र सोनार जातिका महिलाले मात्र मनाउने यो पर्व अब साझा भइसकेको छ । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनेको बताइन्छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकसोमबार निर्वाचन आयोगमा भएको हेड काउण्टमा उपेन्द्र यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए । महन्थ ठाकुरको पक्षमा १६ जना थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।
५ वर्ष अगाडि · राजनीतिक
देश कालसंगठनको कामलाई नै प्राथमिकतामा राखेर अगाडी बढन उनले जसपाका नेता, कार्यकर्ताहरुलाई आग्रह गरे । जसपाबाट सरकारमा वरिष्ठ नेता महेन्द्र यादव अथवा रेणु यादवले नेतृत् वगर्ने छन् । तर यस सम्बन्धमा टुंगो भने लागिसकेको छैन् ।
५ वर्ष अगाडि · देश काल
देश कालत्यही पोष्टका आधारमा धेरैले विजय शाहीलाई श्रद्धान्जली दिन भ्याए । तर शाहीले आफ्नो पोष्ट फेसबुकबाट हटाइसकेका छन् । विजय शाही भने सामान्य अस्वस्थ मात्रै भएको प्रहरीले जनाएको छ । नेपालप्रेस को सहयोगमा
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजपासवानमाथि जिल्ला महोतरी स्थित विभिन्न डकैतिका घटनामा समेत संलग्न रहेको हुँदा उनीमाथि जिल्ला प्रहरी कार्यालय महोतरी समेतमा डाँका मुद्दा दर्ता रहेको बताइएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालजानकारी अनुसार, सोही स्थान बस्ने मुर्बल यादव सहित अन्य थप तीन जनालाई पक्राउ गरिएको हो । अन्यको नाम अहिले भने खुलाएको छैनन् । घटना किन भएको भन्ने बारे प्रहरीले अनुसन्धान जारी राखेको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोगोलबजारस्थित सँचालनमा रहेको जय माँ धामीनी राइस मिलका मालिक रहेका साहलाई गत साउन ७ गते जिल्ला अदालत सिरहाका २ नम्बर इजालसका न्यायधिस कृगण प्रसाद सुवेदीको एकल इजलासले उनलाई थुनछेक गरि कारागार पठाएको हो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालप्रदेश २ को प्रदेश प्रमुखको लागि अहिले निर्णय भइनसकेको जनाइएको छ । प्रदेश नम्बर २ को प्रदेश प्रमुखको लागि चन्दन कौसिक (नीधि) को नाम चर्चामा रहेको छ । यद्यपी, यसबारे अधिकारिक निर्णय अहिले भएको छैनन् ।
५ वर्ष अगाडि · देश काल
मनोरञ्जनपोर्न फिल्मबाट राजले दैनिक १० लाख (भारतीय रुपियाँ) कमाउने गरेको पनि खुलासा भएको छ । प्रहरीले राजको कम्पनीमा एक दिनमा ५० हजार देखि १० लाखसम्म कमाई हुने गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालसंचारकर्मीहरु संगको छलफलमा ओरेक महोत्तरीमा कार्यरत लिला दियालिले पुजा पासवान (जनकपुरवाली) केहि हप्ता अघि कुटपिटको घटनामा परेको वेला भिडियोमा बोलेको आधारमा घटनालाई अनुसन्धानमा ल्याउन पर्ने बताएकि छिन् ।
५ वर्ष अगाडि · देश काल