
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
राजनीतिकप्रत्यक्ष जननिर्वाचित कार्यकारिणी राष्ट्रपति प्रणालीमा जानुपर्ने धारणा उनले राखे । सरकारको निर्माण सांसदहरुले गर्नुहुँदैन, सांसदहरु सरकारको कामबाट बाहिर रहेमा विकृति हुँदैन, राष्ट्र प्रगतिशील हुँदै जाने उनले थपे ।
५ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजविहिबार वडा नं. ५ को लक्कडस्थित वडा कार्यालय र वडा नं. ६ को वडा कार्यालयमा पौष्टिक आहार वितरण हुनेछ भने शुक्रबार १२ गते वडा नं. ७ को वडाकार्यालय र वडा नं. को स्वास्थ्यचौकी हरिनेमा पौष्टिक आहार वितरण कार्यक्रम रहेको छ । शनिबार १३ गते स्वास्थ्यचौकी दुबरकोटस्थित वडा नं. ९ को गर्भवति महिला, सुत्केरी महिला र ६ देखि २३ महिनासम्मको बालबालिकाहरुलाई पौष्टिक आहार वितरण गरिनेछ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनप्रनीशले प्रहरीमा अनलाईन उजुरी गर्ने र त्यसपछि प्रहरीलाई धम्काउँने, ब्लैकमेल गर्ने जस्ता कार्यहरुमा सँलग्न रहेको बताइएको छ । यसअघि २०७६ साल चैत्त ८ गते न्यूज ब्यूरोमा प्रकाशित समाचारप्रति उनले समाचार हटाउन धम्की दिएका थिए ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालमन्त्री परिषदको मँगलबार सम्पन्न बैठकले थप उपचारको पर्खाईमा रहेका मुस्कानलाई थप पाँच लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई समेत पाँच लाख रुपैया उपलब्ध गराएको थियो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारमन्त्री परिषदले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरि रहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रदेश जनलोकपाल गठन भएपनि अहिलेसम्म कर्मचारी मात्र भर्ना गरी कुनै पनि कार्य त्यस्तो नगरेको देखिएको छ । प्रदेशका मन्त्रीहरुले आफ्नो मान्छे पाल्नको लागि मात्र लोकपाल गठन गदैै कामै नगरी तलब खुवाउने योजना बनाएको आरोप पनि छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारराति साढे १० बजेको समयमा तीनैजनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले लागूऔषधसहित नियन्त्रणमा लिएको थियो । चेकजाँचको क्रममा प्रहरीले वडा अध्यक्ष सहनीले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलबाट ७९ ग्राम खैरो हिरोइन बरामद गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपूर्व तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जसपामा गएका नेता मण्डलले सिके रेशम चौधरीलाई जन्मकैद हुँदा केपी ओलीले सिके राउतलाई धम्काउँदा हरेष खाएर सम्झौता गरेको आरोप लगाए । उनले केपी ओलीले जन्मकैद जेलमा कोचिदिने धम्की दिएपछि ओलीसँग सम्झौता गरेको आरोप लगाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश काल“सिके राउत र उनका कार्यक्रतसहरुले समाजमा द्वन्द्व निम्त्याउन गरिरहेको गतिविधिहरू प्रति गृहमन्त्रालयलाई ध्यानाकर्षण गराउँदै आवश्यक छानबिन गरी कानुन बमोजिम कडा कारवाहीको लागि जोडदार माँग गर्दछौ।”– गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोजिल्ला प्रहरी कार्यालयमा ल्याएर प्रहरीले यादवमाथि अनुसन्धान गरिरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित भएका थिए । पार्टी फुटेपनि उनी एमालेमै रहेको बताइएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
विचार / ब्लगसीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गत साताको बिहीवार जनकपुरस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर लछारपछार गरे । उनीहरुले जनकपुर वडा नं. ८ स्थित बलवामा खनिएको ढलको खाल्डो नपुरेको भन्दै कुशवाहालाई दुर्व्‍यवहार गरेका थिए । त्यति मात्र होइन
५ वर्ष अगाडि · विचार / ब्लग
खेल / खेलाडीपाकिस्तानले भारतलाई १० विकेटले पराजित गरयो । जसपछि पाकिस्तानका नागरिकहरु जश्न मनाउनमा व्यस्त भए । कोही सडकमा नाचे त कोही पटाखा फुटाउन समेत व्यस्त भए ।
५ वर्ष अगाडि · खेल / खेलाडी