
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७२५ समाचार
प्रमुख समाचारसरकारी गाडी लिएर महाधिवेशन गराउन आएको भन्दै स्थानीय काँग्रेस कार्यकर्ताले उनको गाडी समेत घेरेको थियो । यता, धनुषा प्रहरीले मन्त्री यादवमाथि कुटपिट नभएको तथा समान्य झगडा मात्र भएको जानकारी दिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजघटना पश्चात अनुसन्धानका लागि हाल मृत्तक रामचन्द्रको सासु र सालो प्रहरी हिरासतमा छन् भने घटनाको अनसन्धान हुँदै छ । घटनाको क्राइम सिन हेर्दा घटना शंकास्पद देखिन्छ । रामचन्द्रको सोसाइड नोटले पनि यसको पुष्टि गर्छ भने उसको करिव ४ वर्षको जेठो छोरा शिवम महतोले भनेको केही कुरा प्रमाण हुन सक्ने अनुमान गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काल‘अब पार्टी पुरानो, शैली, पद्धति, ढर्राले चल्दैन । यो पुरानो ढर्रालाई नयाँ तरिकाले परिवर्तन गर्दै लैजानुपर्ने आजको आवश्यकता हो,’ नेता साहले भने, ‘मेरो उम्मेदवारी कांग्रेसभित्र राजनीति गर्न होइन, पार्टी कार्यालय बाहिर रहेर काम गर्छु ।’
४ वर्ष अगाडि · देश काल
कोरोना महामारीका कारण दुई पटक स्थगित भएको कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले देशभरका चार हजार तीन सय १५ परीक्षा केन्द्रमा होम सेन्टर तोकेर परीक्षा सञ्चालनको गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकअर्थिक रुपान्तरणको प्रमुख बाधक भ्रष्टाचार रहेको उल्लेख गर्दै उनले भने,‘सरकारमा माथि देखि तल सम्म हुने भ्रष्टाचारले अपेक्षित विकास हुन दिएको छैन ।’ नागरिकता सम्बन्धि ऐन प्रतिनिधिसभामा पेश भईसकेकोले नागरिकता समस्या चांडै समाधान हुने विश्वास उनले व्यक्त गरे ।
४ वर्ष अगाडि · राजनीतिक
राजनीतिकसूचना अनुसार प्रचण्ड बुधबार नै आउने भएपछि सो स्थानहरुमा आज सार्वजनिक विदा दिएको हो । प्रचण्डको कार्यक्रममा नागरिक जुटाउनको लागि सार्वजनिक विदा सहित सबैमा उपस्थितिको लागि पनि आग्रह गरिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक
ब्यूरो-रिपोर्टरनगर प्रहरी पनि आफ्नै मनले हटाउन खोजेको उनको आरोप छ । मुकेश राउत, सुभाष कापर, रामगोबिन्द महतो र सुजित साहलाई आफू खुसी बर्खास्त गर्न खोजेको छ । यद्यपि पालिकामा चार वर्षदेखि कार्यरत नगर प्रहरीहरुले पत्र बुझ्न मानेका छैनन्नगर प्रहरी मुकेश राउतले बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारयतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनीहरुसँग चर्को स्वरमा बोलेपनि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसम्पन्न भएको १४ औँ वडा अधिवेशनबाट गोईतलाई क्षेत्रीय प्रतिनीधिको रुपमा चयन गरिएको हो । उनी आधा दशकदेखि नै नेपाली काँग्रेसमा सक्रिय भएर नेविसँघ प्रदेश नम्बर २ को समितिमा पनि सक्रिय रहँदै आएका छन् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालबसन्त गौत्तमको तर्फबाट सभापतिको उम्मेदवार सहित पुरै प्यानल नै सर्वसहमतिले चयन गरिएको बताइएको छ । नेता गौत्तम दुई दशकदेखि नै नेपाली काँग्रेसको सक्रिय पार्टी सचिवको रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश काललेखा अधिकृतको सरुवा नभएसम्म मनोमानी तरिकाले कार्यालय चलाउन नसक्ने भएपछि कार्यालय प्रमुख दास लेखा अधिकृतको सरुवाको लागि अनेक तिकडममा लागेका छन् । जसका कारण सरोकारका सेवाग्राही मारमा परेका छन् ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकतत्काललाई उद्योग, पर्यटन तथा वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राउतले नै सम्हाल्ने छन् । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सांसदलाई मन्त्री बनाउने सहमतिमा मुख्यमन्त्री राउतले रायलाई सरकारबाट फिर्ता बोलाएको बुझिएको छ ।
४ वर्ष अगाडि · राजनीतिक