
Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs

Lumbini LionsWon
149/820 ov

Janakpur Bolts
133/820 ov
Lumbini Lions won by 16 runs
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१५ समाचार
अन्तराष्ट्रियमध्य प्रदेशमा कानुनी राज्य रहेको र सौहार्दमा कुनै पनि प्रकारको सम्प्रादायिकता हुन नदिने बताउँदै गृहमन्त्री मिश्राले दँगा भडकाउनेहरुलाई निगरानी गरी अहिलेसम्म ७७ जना पक्राउ गरिएको बताएका छन् ।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारभानुचोकस्थित चिया पसलमा सेवाग्राहीलाई ५ लाख रुपैयाँ सहित आउन भनेका थिए । कालो प्लास्टिकमा बेरिएर राखिएको ५ लाख रुपैयाँ सहित उनलाई बिहान करिब ८ः३० बजे पक्राउ गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारगुजरा नगरपालिकाका ओभरसियर राकेश यादवले उपभोक्ता समितिसंग नगरपालिकाले चेक बनाउनु पहिला नै आफ्नो कमिशन वापतको रकमको चेक लिएको भिडियो बाहिर आएपछि अहिले सो नगरपालिकामा खैलाबैला मच्चिएको कर्मचारीहरुले बताएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजचैते दुर्गा मेलामा आयोजना गरिएको सो दँगल प्रतियोगितामा भोली सोमबार हुने अन्तिम पहलवानी खेलको लागि वीरगँजका चर्चित पहलवान नरेश गिरी, राजा पहवान, देवा थापा, लक्की थापा, हरिहर थापासहित भारत दिल्लीको केसरी रेल्वे टीटी भनिने नरेश पहलवान तथा हरियाणाको केसरी मोहम्मद साबेज सहभागी भएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालयुवाहरुले आईतबारबाट गरेको मोटरसाईकल रयाली जारी रहने बताइएको छ । लोकतान्त्रिक समाजवादी पार्टीको आगामी एजेण्डा र जनताले मन पराउनुको कारणहरुको नारा सहित जागरण रयाली गरेको हो ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचार२०७४ को स्थानीय तह निर्वाचनमा जनकपुरधामको मेयरमा एमालेबाट उठेका लक्ष्मीनारायण पाठक पार्टी विभाजनपछि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीतिर सक्रिय छन्।
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजदुर्घटनापछि दुवै जनालाई जनकपुरस्थित काव्या हस्पिटलमा ल्याएको थियो । त्यहाँ पुग्ने वित्तिकै पासवानलाई चिकित्सकले मृत घोषित गरेको थियो भने अर्का किशोरको उपचार सोही अस्पतालको आईसीयूमा भईरहेको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
स्वास्थ्य ब्यूरोसिरहाको लाहानमा अव्यवस्थित कामना नर्सिङ होमा प्रा.लि. का डा. रितेश कुमार गिरि (ईन्टरनल मेडिसिन) , डा. विनोद कुमार सिंह (हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ) राम चरित्र महतो (फिजिशियन, डा. राम आशिष चौधरी (फिजिशियन) लगायतका टिमले चेकजाँच गरेको थियो ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
अन्तराष्ट्रियअविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।
४ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरउनले भने, “ उनले मधुदेखि मधुमायासम्मको पीडा भन्ने लेखमा अपच हुने टिप्पणी गरे । मैले बारम्बार राजनलाई फोन गरे तर उनले उठाएनन । अन्त्यमा रिसाएर मैले उनलाई फेसबुक मेसेन्जरमा मेसेज गरेको छु । जथाभावी टिप्पणी गर्ने त्यसपछि फोन नै नउठाउने भएपछि त रिस उठीहाल्छ नी ।”
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजयता, कमला नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादवले घटनाको पुष्टि गर्दै पीडितसँग न्यायको माग गरे । उनले आगो कसले र किन लगाएको बारे प्रहरीले अनुसन्धान थालेको बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारआफूलाई अब केवल समाजसेवा र जनकपुरधामको विकासका लागि केन्द्रित हुने भएकाले उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । जनकपुरधामको लागि उनले कुनै पार्टीबाट नभई स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार