
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१४ समाचार
देश कालन्युज ब्युरो,धनुषाधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनुषाधाम नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाधामको उतरपट्टी छेउमा राम मन्दीरको प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ । कर्यालयमा अहिले निर्वाचन अधि
४ वर्ष अगाडि · देश काल
देश कालजसमा मुख्य निर्वाचन अधिकृत खरेल सहित सहायक निर्वाचन अधिकृत नगरपालिकाका कार्यालय प्रमुख रामकिशोर महतो, लेखापाल लोकबहादुर नेपाली सहितका अन्य कर्मचारीहरुले निर्वाचन कार्यालयमा काम गर्ने बताइएको छ ।
४ वर्ष अगाडि · देश काल
पालिका खबरमेयर बरबरियाले नगरपालिकाका जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, लेखापाल लोक बहादुर नेपालीसहित नगरपालिकाका अन्य कर्मचारीहरुको रोहबरमा गाडी बुझाइदिएका छन् ।
४ वर्ष अगाडि · पालिका खबर
१३. परीक्षाको अघिल्लो दिन परीक्षा केन्द्रका कर्मचारीहरुले पालना गर्नेपर्ने कर्तव्य र दायित्व सम्बन्धी जानकारी केन्द्रध्यक्षले दिने । १४. पहिलो दिन परीक्षा सुरु हुनुभन्दा ३० मिनेट आगाडी परीक्षार्थीहरुले आ–आफ्नो सिटमा बस्नुपर्ने लगायतको रहेका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजयुवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश काललोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
४ वर्ष अगाडि · देश काल
देश कालबुधबार दिउँसो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद दाहाललाई साँचो बुझाएका हुन् ।
४ वर्ष अगाडि · देश काल
देश कालसोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकविदेह नगरपालिका वडा नं. ४ बाट गत २०७४ सालको चुनावमा उनी माओवादी केन्द्रबाटै विजयी भएका हुन् ।
४ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारअहिले पार्टीको उम्मेदवारको लागि सिफारिस सम्बन्धी कुनै बैठक नभएको भन्दै बैठक किन नबसाउनुभएको प्रश्नमा फोन काटे ।
४ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधियसअघि महतोको अधिकारिक पेजमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्न रुपले विराम दिएको छु । यात्रालाई सरल सहज बनाउन सहयोग गर्नुभएको सम्पूर्ण, साथी ,शुभचिन्तक र पार्टीका सदस्यहलाई हृदयदेखि धन्यवाद ।”– भनेर लेखिदिएको थियो ।
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारएउटै पार्टीबाट दुई जना उम्मेदवार खडा गर्ने सम्भावना पनि छैनन भने शिवशँकर साह हिरा मेयरको लागि घरदैलो अभियानलाई तीव्रता दिएको खण्डमा जानकीराम एमाले पसेपछि उनलाई पुनः वडाध्यक्षकै टिकट पाउने सम्भावना रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार