धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
न्युज ब्युरो,धनुषाधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनुषाधाम नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाधामको उतरपट्टी छेउमा राम मन्दीरको प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ । कर्यालयमा अहिले निर्वाचन अधि

२०७९ बैशाख ८ बिहीबार, बेलुकी ५:२२ बजे१ मिनेट पढाइ

न्युज ब्युरो,धनुषाधाम । स्थानीय चुनावलाई केन्द्रित गर्दै धनुषाधाम नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
धनुषाधाम नगरपालिकाको कार्यालय नजिकै रहेको इलाका प्रहरी कार्यलय धनुषाधामको उतरपट्टी छेउमा राम मन्दीरको प्रांगणमा निर्वाचन कार्यलय स्थापना गरिएको छ ।
कर्यालयमा अहिले निर्वाचन अधिकृत सहित जम्मा ९ जनाको टिम रहेको निर्वाचन अधिकृतले बताएका हुन् ।
सो कार्यक्रममा निर्वाचन शान्तिपुर्ण रुपले गर्न गराउन र अचारसहिता मानेर जानू पर्ने । एक कार्यक्रम बिछ निर्वाचन कार्यलय स्थापना गरिएको छ ।
जम्मा ९ दल धनुषाधाम नगरपालिकामा सकृय रहेका छ्न ।
सर्वदलीय बैठक बसि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकृत चिरञ्जीवी गौतमले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…