ब्यूरो अपरेशनपवनभन्दा कम छैनन् पवनका चेला ब्रम्हदेव यादवः जनकपुरमा आलिशान महल, गाउँमा कठ्ठाको कठ्ठा जमिन खरिद
यस्तै, २०८१ सालमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ वकिल टोलमा ६ धुर जमिनमा आलिशान महल तयारी भईरहेको पाईएको छ । तीन तल्ले घर निर्माणकै क्रममा रहेको छ । सो घर समेत उनको श्रीमति अँजिला कुमारी यादवको नाममा रहेको छ ।
२ महिना अगाडि · ब्यूरो अपरेशन











