
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७१० समाचार
देश कालगत चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित भएका तत्कालिन गाउँपालिका अध्यक्षलाई काँग्रेसले रिप्लेस गरेपछि चुनावी परिचर्चाको क्रममा गाउँपालिकाको वडाहरुमा जीबेन्द्र झाको पक्कडको बारेमा चर्चा चुलिएको छ । प्रतिक्षको भूमिाका समेत नि
४ वर्ष अगाडि · देश काल
देश कालउत्ता, नेपाली काँग्रेसबाट विशेश्वर यादव पनि मेयरको लागि बलिया उम्मेदवारकै रुपमा गनिन्छन् । कमला नगरपालिकामा त्रिपक्षिय भिडन्त हुने संकेत देखिएपनि आम नागरिकमा पशुपति यादव र विशेश्वर यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरसो क्रममा धनुषाधाम नगरपालिकाका नगर प्रमुखका उम्मेदवार बालेश्वर मण्डल, वडाध्यक्षका उम्मेदवार ईन्द्र कुमार महतो लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालकमला नगरपालिका वडा नम्बर ८ स्थायी निवासी रहेका डा. रानले सोमबार नै मनोयन दर्ता गराएका हुन् । उनले दलिय व्यवस्थाले लादेको भ्रष्टाचारको भारलाई न्यूनिकरण गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक प्रदिप बहादुर क्षेत्री नेतृत्वमा खटिएको प्रहरी टोलीले गणेश साहको घरमा रहेको मदिरा उत्पादन गर्ने कारखानामा छापा हानी खानतलासी गरी विभिन्न ब्राण्डका नक्कली रक्सीहरु, आन्तरिक राजश्व बिभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हा, ग्यास सिलिण्डर, स्प्रिटको बोतलहरु, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी, आन्तरिक राजश्व कार्यालयले प्रयोग गरि सकेको स्टिकरको पछाडिको कागज समेत फेला पारेको हो । साथै नक्कली रक्सी ओसारपसार गर्न ना ४ च ५९४३ नम्बरको पिकअप गाडीमा मदिरा लोड गरिएको अ
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सहिद नगर नगरपालिकामा नेपाली कांग्रेसले सुधिर गोइत उम्मेदवार बनाएको छ । टिकटको लागि नगर कार्यसमितिले छ जनाको नाम सिफारिस गरेको थियो । कांग्रेसका मधेश प्रदेश समितिले सुधिर गाइतलाई छनोट गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको लागि दिएको दुई दिनको समयमा अन्तिम दिन
४ वर्ष अगाडि · देश काल
पालिका खबरसोमबार दिउँसो विदेह नगरपालिकाको तिनकोरिया चौक स्थित स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादव र अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
४ वर्ष अगाडि · पालिका खबर
मनोरञ्जनसोमिया पोखरेलले आफ्नो हातमै खेसारीलाल यादवको टयाटु घोपाएपछि बाध्य भएका खेसारी लाल यादवले उनलाई म्युजिक भिडियोमा अभिनय दिएको हो । टिकटक सहित समाजिक सँजालमा आफ्नो श्रीमानको सट्टा खेसारी लाल यादवको टयाटु लगाएको भन्दै हाम्रो सँस्कार रितिरिवाजमा यसलाई गलत अर्थ लगाउने गरिएको छ ।
४ वर्ष अगाडि · मनोरञ्जन
देश कालउनले कमला नगरपालिका लगायत अन्य पालिकाहरुमा प्रदेशको बजेटमा ठेकेदारी गरेको, स्थानीय तहको बजेटमा ठेकेदारी गरेको आरोपलाई खण्डन गरे ।
४ वर्ष अगाडि · देश काल
मृतकहरुको लास पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालको पोष्टमार्टम कोठामा राखेर परिवाजनलाई खवर गरी सनाखत गर्न बोलाएको बताईएको छ । तीनजनामध्ये दुई जनाको सनाखत भएको छ भने अन्य एक जनाको पहिचान हुन बाँकी छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरआज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।
४ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारयता, जनकनन्दिनी गाउँपालिकामा बलियो सँगठन रहेको नेपाली काँग्रेसबाट सुदेश चौधरी अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा कमला सहगलले उम्मेदवारी दर्ता गराएकी हुन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार