धनौजी गाउँपालिकामा लोसपाका जीवेन्द्र झा को परिचर्चा
धनौजी गाउँपालिकामा उनको लडकाउनको समयमा गरेको वस्तीस्तरीय कामहरुको मूल्याँकन जनतामा गएको उनले बताए ।

२०७९ बैशाख १३ मंगलबार, राति ९:३० बजे१ मिनेट पढाइ

न्यूजब्यूरो, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका जीवेन्द्र झा (जिबु) को परिचर्चा नागरिकमा व्यापाक देखिएको छ ।
गत चुनावमा नेपाली काँग्रेसबाट निर्वाचित भएका तत्कालिन गाउँपालिका अध्यक्षलाई काँग्रेसले रिप्लेस गरेपछि चुनावी परिचर्चाको क्रममा गाउँपालिकाको वडाहरुमा जीबेन्द्र झाको पक्कडको बारेमा चर्चा चुलिएको छ ।
प्रतिक्षको भूमिाका समेत निष्ठापूर्वक निभाएका जीवेन्द्र झाले सँसदीय कोषको बजेटबाट गाउँपालिको विभिन्न गाउँमा गरेको भौतिक पूर्वाधार निर्माणले झाप्रति नागरिकहरु साकारात्मक देखिएका छन् ।
धनौजी गाउँपालिकामा उनको लडकाउनको समयमा गरेको वस्तीस्तरीय कामहरुको मूल्याँकन जनतामा गएको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…