
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०८ समाचार
देश कालसिटिजन्स बैँकमा क्रेडिट म्यानेजरमा काम गर्दै आएका नव निर्वाचित वडाध्यक्ष यादवले एक घर एक बैँक खाताको अवधारणा लागू गरेपछि वडाबाट हुने अन्य कार्यहरु समेत घरमै बसेर गर्न सकिने विधि अपनाइने बताए ।
४ वर्ष अगाडि · देश काल
मोरँग जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १७ घर घई हाल धरान उपमहानगरपालिका वडा नं. ३ मा बस्दै आएका ३१ बर्षिय सद्दामले अन्तरँग तस्विरहरु आफन्तजन, साथीभाईलाई पठाएर चरित्रहत्या गरेको आरोपमा विहिबार पक्राउ परेका हुन् ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजअध्यक्ष राजकुमार महतोले पदभार गर्दै गरेको पहिलो निर्णयले बालविवाह, भागी विवाह, लैङ्गिक हिंसा, घरेलु हिंसाको अन्त्य गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र गरिब, दलित सहित सबै परिवारका छोरीलाई शिक्षाको मुलधारमा ल्याई उच्च शिक्षा तिर डोर्‍याउनेमा प्रभाव पार्ने स्थानीय पचु माझी मुसहरले बताए ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालहिन्दुधर्मावलम्बीको विधिविधान अनुसार पुजापाठ गरी बुधबार पदभार ग्रहण गर्दै मेयर मण्डलले शुभसाईत ११ः१५ को समयमा नगरपालिका प्रवेश गरिएको थियो । सपथा ग्रहण ,बिदाई तथा स्वागत कार्यक्रम एक कार्यक्रम नव निर्वाचित उपमेयर वडा अध्यक्ष सद्स्यहरुलाई मेयर मण्डलले सपथ ग्रहण पनि गराए । नगरपालिकाकै प्रांगणमा खुल्ला सभामा कार्यक्रम समेत गरिएको थियो। सो कार्यक्रमको संचालन निमीत प्रमुख प्रशासकीय अधिकृत संजित प्रसाद दासले गरेका थिए ।
४ वर्ष अगाडि · देश काल
समाचार प्रभावधनुषा जिल्लामा कुशल प्रहरी नेतृत्वको रुपमा चिनिएका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे समक्ष समेत असई यादवको विरुद्ध मौखिक गुनासो गरिएपनि अझै कारवाहीमा पार्न नसकेको भन्दै स्थानीयले मिलोमत्तोको आरोप लगाएको छ ।
४ वर्ष अगाडि · समाचार प्रभाव
प्रमुख समाचारउनले सरसफाइ, खानेपानी, यातायात साधनलाई वैज्ञानिकरूपमा सञ्चालन गर्ने, फोहरको दीर्घ समाधान, अव्यवस्थितरूपमा सहरलाई कुरुप पार्ने गरी यत्रतत्र छरिएको तारको व्यवस्थापन, सार्वजनिक शौचालयमा नागरिकलाई सहजताजस्ता सामान्य तर आवश्यक गर्नका लागि सम्बन्ध भएका निकायसँग समन्वय गरी काम गर्ने भनाइ छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ । धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र।–२–०२–००४ प ६१५५ नम्बरको २२० सिसिको पल्सxर मोटरसाइकल चोरी भएको हो । रामानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरस
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरगत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनको मतपरिणाम घोषणा भएसँगै निर्वाचित भएका नयाँ जनप्रतिनीधिहरुले पाँच बर्षे कार्यकालको लागि पद तथा गोपनियताको सपथ लिएको गाउँपालिकाका प्रशासन प्रमुख राम नरेश ठाकुरले जानकारी दिए ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालसो वडामा दोस्रो कार्यकाल दोहरयाएका वडाध्यक्ष साहले स्थानीयहरुको भावना अनुरुप त्यहाँस्थित रहेको ऐतिहासिक धरोहर देबान पोखरीलाई सौन्दर्यीकरण र सरसफाईको लागि प्राथमिकता दिएपछि उनलाई सम्मान गरिएको हो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजआजभोली गर्दै प्रवेश पत्र नदिएको तथा विहिबार पुनः माग्न जाँदा ९०० रुपैयाँ मागेपछि परीक्षार्थीहरुले जनप्रतिनीधिलाई गुनासो गरेका थिए । प्रवेश पत्र वापत ९०० रुपैयाँ अवैद्यानिक रहेको भन्दै जनप्रतिनीधिले सम्झाएपनि हेडमास्टर जबरदस्ती गरेपछि थुनिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद मिश्र र हेडमास्टर विजय मण्डलको विरो
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारवन काटेर एयरपोर्ट बनाउँदा तराई मधेशको प्राणवायू भनिने निजगढ वनको विनाशपछि यहाँका मानिसहरुमा पानीको हाहाकार हुने सम्भावनालाई बारम्बार उनले उल्लेख गर्दै आएका थिए । तर, सरकारले जिद्द गरेपछि उनले सर्वोच्च गुहारेपछि आज सफलता पाएका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
शिक्षा ब्यूरोविभिन्न स्कूलहरुमा समेत कम्प्यूटरमा सफ्टवेयर मार्फत सबै तथ्याँक ईन्ट्री गर्नुपर्ने प्रणाली र सबै तथ्याँक नगरपालिकामा जम्मा हुने बताउँदै उनले विद्यार्थीहरुले मार्कसिट पनि वेभसाईटबाटै प्रिन्ट गर्न मिल्ने प्रणाली सुझाव अनुसार काम हुने बताए ।
४ वर्ष अगाडि · शिक्षा ब्यूरो