दिउँसै जनकपुरबाट मोसा चोरी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ । धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र।–२–०२–००४ प ६१५५ नम्बरको २२० सिसिको पल्सxर मोटरसाइकल चोरी भएको हो । रामानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरस

२०७९ जेठ १२ बिहीबार, राति १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ ।
धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र।–२–०२–००४ प ६१५५ नम्बरको २२० सिसिको पल्सxर मोटरसाइकल चोरी भएको हो ।
रामानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरसाइकल चोरी भएको उनले बताए । दिउँसो २ बजे नै मोटरसाइकल चोरी भएको उनको भनाई छ ।
मोटरसाइकल चोरी भएको बिषयमा प्रहरीमा जानकारी गराएपनि हालसम्म कुनै किसिमको चासो नलिएको उनको भनाई छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…