
Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare

Lumbini LionsWon
98/211.5 ov

Pokhara Avengers
97/920 ov
Lumbini Lions won by 8 wickets · with 49 balls to spare
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०७०६ समाचार
प्रमुख समाचारत्यसैगरी जिल्ला कमिटी सदस्य रामभरोसी राय (विदेह नगरपालिका), जिल्ला कमिटी सदस्य हफिज अन्सारी (जनकपुरधाम), जिल्ला कमिटी सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटी सदस्य कपिल राय (जनकनन्दनी गाँउपालिका), जिल्ला कमिटी सदस्य मनोज यादव (मुखियापट्टी मुसहरनिया) तथा ईद मोहम्मद साफी (जनकपुरधाम) लाई कारबाही गर्दै पार्टीबाट निष्काशन गरिएको एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले बताए।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय तहको चुनावमा पार्टी भित्रको असन्तुष्टिबाट भएको घातले परिणाम प्रतिकूल भएको जनाउँदै अध्यक्ष यादवले केन्द्रीय सदस्यहरुसितको छलफलमा भने, पार्टीमा देखिएको असन्तुष्टि र विवादलाई न्यून गर्न केन्द्रीय सदस्यहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मिटर रिडरहरुले विद्युत चुहाबट नियन्त्रणमा अहम भूमिका निर्वाह गरेको जनाउँदै उनीहरुले माग पूरा यथाशिघ्र गर्न माग गरेका हुन् ।
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउच्च शिक्षा पूरा गरेको छोरीलाई २५ दिने निर्णय स्वागतयोग्य रहेको एक स्थानीयले बताए । माध्यमिक शिक्षा पूरा नगरी बिहेको सिकार हुने गरिब, दलित तथा अतिविपन्न परिवारका छोरीहरु सबैभन्दा बढी लाभान्वित हुने बताए ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालमधेस मधेसीको विकासका लागि शिक्षा स्तरमा वृद्धि गर्न गोडैता नगरपालिकाले शिक्षामा सबैभन्दा बढी बजेट विनियोजन गरेको गोडैता नगरपालिका मेयर देवेन्द्र यादव ले दाबी गरे । आज जयपुर आधरभुत विधालयमा ३६ लाख का भवनको शिलान्यास गरेको छु, उनले भने । आवश्यकता भए अगामी दिनमा पनि बजेट विनियोजन गरिने बताए ।
४ वर्ष अगाडि · देश काल
मधेस प्रदेशसभाको आजको बैठकमा प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश सञ्चार ऐन २०७७ संशोधन गर्न बनेको विधेयक पेश गर्नुभयो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयोसँगै चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजत्यसपछि सार्वजनिक पद धारण गरेकी उपाध्यक्ष मण्डलले “बाप को नाम सागपात बेटाको नाम पर्बर” भनेर टिप्पणी गरेकी हुन् । सोही क्रममा धमेन्द्र पटेल नामक एक युवकले उपाध्यक्षको जवाफ र शब्दप्रति व्यँग गर्दै “आहा कस्तो राम्रो बिचार छ हाम्रो उप मेयर पदमा बसेका जय हो धनौजी गाउँपालीका” भनेर टिप्पणी गरेपछि जुवानी युद्ध सुरु भएको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारमधुवनमा पहिले पनि बाघले आक्रमण गरेकाले स्थानीयले सुरक्षाको माग राख्दै प्रदर्शन गरेका थिए । ‘स्थानीयले जनप्रतिनिधिहरु र प्रहरी प्रशासनका अधिकृतहरुलाई बोलाउनु भएको थियो, मेयर साप बुटवल जानु भएको थियो, म घाइतेलाई भेट्न भनेर नेपालगञ्ज गएको थिएँ । त्यहीबेला दुःखद घटना भएछ,’ नगरपालिकाकी उपप्रमुख चौधरीले भनिन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोयस्तै, बागमति प्रदेशको विकासको दर सबभन्दा बढी रहेको छ । तथ्याँक अनुसार चालु आर्थिक बर्षमा बागमति प्रदेशको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ६.७४ प्रतिशत रहेको छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजन्यूज ब्यूरो, वीरगञ्ज । मधेश प्रदेशको बारा जिल्लामा जग्गा नाप्ने क्रममा विवाद भएको छ। घटाइते प्रभुप्रसाद कुशवाहाको उपचार क्रममा मृत्यू भएको हो । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ६ पटेर्वाका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारस्थानीय निकायको दोस्रो चुनावपछि निरन्तर चर्चामा रहँदै आएको देशको राजधानी काठमान्डौँको मेयरमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेन साह निर्वाचित भएपछि प्रथम कार्य उनले फोहोर व्यवस्थापन तर्फ ध्यान केन्द्रीत गरेका छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार