
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
ब्यूरो अपरेशनप्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीया युवतिले जबरजस्ती वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएपछि व्यवस्थापकसहित संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन
देश कालघटनास्थलमा हेर्दा उनीहरूले कराइमा कोइला बालेर झ्याल ढोका बन्द गरी सुतेका थिए। कोठामा अक्सिजन कमी भएर उनीहरूको मृत्यु भएको हो।
३ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोसिर्जनालाई सुनुयोजित तवरले गलत औषधी र स्प्रीट खुवाएको आरोप र अडकल समेत चल्न थालेको छ । यद्यपी, सिरहा प्रहरीले प्रिन्सीपल तिवारी र शिक्षिका लम्साललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारसाथै जसपाले यसअघि पाएको मन्त्रालय नै यो पटक पनि दिन आग्रह गरेका छन् । यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सम्हालेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन् ।
३ वर्ष अगाडि · देश काल
देश कालसो अवसरमा मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरी प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारी–साधन, उपकरण तथा भौतिक पूर्वाधारमा उल्लेखनीय सहयोग गर्दै आएको दाबी गरे ।
३ वर्ष अगाडि · देश काल
देश कालबुधबार दिउँसो पार्टीको पदाधिकारीहरुको बैठकबाट शर्मालाई सर्वसहमतिले सँसदीय दलको नेतामा चयन गरिएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारयसअघि जसपाबाटै मो. लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री दिएको थियो । साईकल भ्रष्टाचार प्रकरणपछि लालबाबु राउतलाई ब्याक गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजत्यस्तै यान सदस्य आदित्य उपाध्ययको नेतृत्वमा जनकपुरको रामानन्द चौकमा करिब दुई दर्जन युवाहरुको बिच कार्यक्रम सप्पन्न भएको छ। त्यस्तै महोत्तरी बर्दिबासको कार्यक्रम गंगा साह र गौशालाको कार्यक्रम यान सचीव मनोहर यादवको नेतृत्वमा सम्पन्न भएको थियो ।
३ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारयादव परिवारले पीडित परिवारलाई जातको आधारमा गालीगलौँच गर्दै धम्काउँदै आएका छन् । धानुक जात भएर यादवसँग टक्कर लिएर पिसिदिने जस्ता धाकधम्की समेत दिएको परिवारजनको आरोप छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजबार्षिक आन्तरिक लेखा परिक्षण, प्रतिवेदन र सेवा विवरणको अभिलेख दुरूस्त राख्ने जिम्मेवारी प्रथम पक्षको हुने भनेर सम्झौता गरिएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज