
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
ब्यूरो-रिपोर्टरमँगलबार माओवादीका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वमन्त्री रामबहादुर महराको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा मधेश प्रदेश समितिको तर्फबाट उनले माग अघि सारेका हुन् । पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा भोली बुधबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारप्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टीले आज बिहान मात्रै उनलाई विश्वासको मत दिने निर्णय गरेका थिए।
३ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोऔषधि रासायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैमा घातक भएको उनको भनाइ छ ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारसाहले ४ हजार ४४४ मत ल्याए भने पराजित भएका महतोले तीन हजार ३७८ मत ल्याएका छन् । मलंगवा नगरपालिका ११ मा पनि पुनः मतगणना गर्न माग गरिएको छ । यहाँ पाँच मतले माओवादीका नन्दकिशोर राय निर्वाचित छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ । गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।
३ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियनवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि डा. रविन्द्र कुमार यादव र विशेष अतिथि डा। बबि सिंह यादवले बधाई तथा शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष कृष्ण ठाकुरले संस्थालाई नेपालमा समेत दर्ता गरेर विश्वभर विस्तार गर्ने बताए। उनले संंस्थालाई युएईमा अझै क्रियाशिल एवम् सक्रिय बनाएर अघि बढ्ने समेत बताए।
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । उक्त न्यूनतम साझा कार्यक्रमलाई पनि सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।
३ वर्ष अगाडि · देश काल
कृषि/ कृषकआईतबार सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको ९ औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै विज्ञ साहले सहकारीमा बचतकर्तालाई समय समयमा सम्मान समेत गरी कर्जा सहुलियतको व्यवस्था अनिवार्य गर्न बताए ।
३ वर्ष अगाडि · कृषि/ कृषक
अन्तराष्ट्रियबस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ
३ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालजसपाका नेता मनिष सुमन, सर्लाहीका सँजय यादव र राम अशिष यादवले सरोज यादवलाई नै आन्तरिक समर्थन गरेपछि सरोजको जीत निश्चित भएको थियो । सरोजको जीत निश्चित भएपछि लालबाबु राउतले उम्मेदवारी फिर्ता लिँदै अन्ततः यादवलाई समर्थन जनाएको हो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रकाशले अस्पतालमा रिपोर्टिङका लागि पुगेका सञ्चारकर्मी अमरेश मल्लिकसहितकाको गुण्डागर्दी शैलीमा क्यामेरा बन्द गराउन लगाएर सबैलाई अस्पताल परिसरबाट बाहिर हटाएका थिए । मिश्राले सो क्रममा आफूसँग दुर्व्यवहारसमेत गरेको सञ्चारकर्मी मल्लिकले बताए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटनगर प्रहरीका सई यादव पुगेर उनलाई पक्राउ गर्नुको साथै पूल भत्काउनै नदिने बताएका छन् । आम सर्वसाधारणहरुले तिरेको सयौँ रुपैयाँबाट त्यो पूल चलिरहने बताए । उनले अब यसलाई करको दायरामा ल्याएर भएपनि स्थायी पूल नबनेसम्म आवतजावतको लागि निरन्तर गर्नुपर्ने धारणा राखे ।
३ वर्ष अगाडि · न्यूज हाईलाईट