
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kami
Karnali YaksWon
187/619.5 ov

Biratnagar Kings
186/720 ov
Karnali Yaks won by 4 wickets · with 1 ball to spare
Player of the matchSompal Kamiपाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
गाउँ / समाजगाउँपालिकाका यसअघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित छन् । उनीहरुले गाउँपालिका अध्यक्ष अशोक यादवको कामलाई सराहना गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालजिल्ला सिरहा मिर्चैया नगरपालिकाको बजारस्थित रहेको सगरमाथा स्कूलमा कक्षा ८ मा अध्यनरत सिर्जना कुमारी महराको बिधालयको कक्षा कोठामा पेट दुख्दा शिक्षिका अम्बिका लम्सालले स्प्रीटसँगै औषधी खुवाईदिएपछि उनको मृत्यू भएको बताईएको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारलामिछानेमाथि नाबालिग ९१८ वर्षमुनि० लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालअहिले सिरहाको चोरहर्बास्थित रहेको श्री बहादुर शेर गण चोहर्वा आर्मी ब्यारेकका टोलीले रबर बोट लिएर युवकको खोजतलास सुरु गरेको छ ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारसो पोखरीमा दुईतिनदिन अगाडी स्थानीयहरुले पोईजन (विष) हालेको कारण माछाहरु मर्दै थिए । गणेशको मृत्यू भईसकेको वा जिउँदै हो भनेर यकिन भएको छैनन् । तर उनी अझै भेटाएका छैनन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसो वितरणमा वडा नं १ का अध्यक्ष अशोक कुमार महतोले हामीले अहिले चिसो बढेपछि हामी सहकार्य गरि दाउरा वितरण गरेका छौ बताए। अझै आवस्यकता अनुसार हामी वितरण गर्न जनताको सुख दुख्मा साथदिने बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
विचार / ब्लगसत्तामा भाको सरकार को सम्भावित स्वैच्छाचारिता रोक्न सकियोस् भनेर संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षी दल को ठुलो भूमिका हुन्छ । सरकारका हरेक गतिविधिमा खबरदारी गर्ने र नागरिकप्रति जवाफदेही बनाउन विपक्षी दलको महत्वपूर्ण भूमिका हुन्छ।
३ वर्ष अगाडि · विचार / ब्लग
गाउँ / समाजसोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश काललोसपाले सरकारलाई समर्थन गरे पछि ७२ सांसद सरकारको पक्षमा हुनेछ । यो संख्या झण्डै दुई तिहाई बहुमत हुनेछ । लोसपाले दुईवटा मन्त्रालय मागेको छ ।
३ वर्ष अगाडि · देश काल
देश कालनेता यादव र राईनले नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठसंग रकम लिइ महेन्द्र यादवलाई पराजित गर्न चलखेल गरेको क्षेत्रीय समितिको ठहर छ । ‘चन्द्रमोहन र ईब्राहिम महेन्द्रको विपक्षमा नगएको भए उनी जित्ने निश्चित थियो’,सभापति झाले भने ।
३ वर्ष अगाडि · देश काल
गाउँ / समाजअत्यधिक चिसोको कारण तराईसहित शहिदनगर नगरपालिकाको जनजीवन समेत प्रभावित भएको भन्दै उनले चिसोबाट नगरवासीलाई बचाउन उनले यस्तो गरेको बताए । विपन्न, दलित, गरिब परिवारबाट सेवा लिन नगरपालिका आउनेहरुलाई न्यानो कम्बल दिने गरेको मेयर यादवले थपे ।
३ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो अपरेशनप्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीया युवतिले जबरजस्ती वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएपछि व्यवस्थापकसहित संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
३ वर्ष अगाडि · ब्यूरो अपरेशन