जनकपुरः आफैँले चलाएको मोसाबाट लडेर एक जनाको मृत्यू
सोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।

२०७९ पुस २८ बिहीबार, बिहान ९:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो। जनकपुरधाम । आफैँले चलाएको मोसा (मोटरसाईकल) बाट लडेर एक जनाको मृत्यू भएको छ ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १ काशिपुर बस्ने अन्दाजी बर्ष ४० को शम्भु ठाकुरको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक माओवादी पार्टीको नगर कमिटी सदस्य हुन् ।
सोमबार राती करिब ८ बजे धनुषाधामबाट घरजाने क्रममा बाटोमा भएको खाल्डोमा पर्दा अनियन्त्रित भएर भएको मोटरसाईकल दुर्घटनामा परी ठाकुरको ज्यान गएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…