Karnali Yaks
Yet to bat
Biratnagar Kings
168/518.3 ov
- CRR
- 9.08
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
Yet to bat
Biratnagar Kings
168/518.3 ov
Biratnagar Kings batting
🪙 Karnali Yaks won the toss and chose to bowling
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले अनुगमन गर्दा उनीहरुलाई दलाली गरिरहेको अवस्थामै पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सेवाग्राहीहरुसँग अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
देश कालविराकनसँगै नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य महेस बस्नेत ,संजीव झा ,धनुषा जिल्ला अध्यक्ष राजकिसोर यादव ,एमाले नेता सन्तोष यादव युवा नेता सुर्यनाथ यादव ,धनुषाधाम नगपालिकाको एमाले नगर कमिटी सम्पुर्ण वडा कमिटीको उपस्तिथि रहेको थियो ।
३ वर्ष अगाडि · देश काल
प्रमुख समाचारप्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको सँयुक्त टोलीले महतोलाई पक्राउ गरी पुनः ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको हो । बाँकीका ५ जना अझै फरार रहेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, राजविराज । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट विराटनगरस्थित आयल निगमको डिपोमा लगिँदै गरेको तेल ट्यांकर नै चोरी गरी २० हजार लिटर डिजेल निकालिएको छ । को १ ख ३६५५ नम्बरको ट्यांकर चोरी गरी डिजेल निकालिएको हो । अलमेखगन्जबाट विराटनगर जाँदै गरेको उक्त ट्यांकर शनिबार राति पूर्व-पश्चिम राजमार्ग
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तय गर्दै कार्यतालिका सार्वजनिक गरेको छ । सोमबार आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार आगामी २५ फागुनमा राष्ट्रपतिको र ३ चैत्र ३ मा उपराष्ट्रपति पदको निर्वाचन हुनेछ । दुवै पदका ल
३ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोन्यूज ब्यूरो, काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पिडकले सामाजिक सञ्जाल फेसबुक मार्फत पीडित महिलासँग चिनजान गरेर म्यासेञ्जरमा कुराकानी गरी प्रेम गरेकाे नाटक गरे
३ वर्ष अगाडि · क्राईम ब्यूरो
प्रमुख समाचारआफू रहरले नभइ बाध्यताबस नयाँ पार्टी खालेको जानकारी दिँदै देश र जनताका लागि अब साच्चै नै काम गरेर देखाउने बेला आएको हुँदा मेरो पार्टी सोही दिशामा अग्रसर भइ अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारईलाका प्रहरीको हिरासतमा रहेका क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने लागुऔषध मुद्दामा विनोद कुमार शर्मा, राष्ट्रसेवक र्कचारीलाई बाधा दिएको मुद्दाका क्षीनपा २ बस्ने अमिठ मण्डल र रोशन यादव, मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ बस्ने अभद्र व्यवहार मुद्दाका हरिदिप सिँह, वडा नं. ६ का हातहतियार तथा खरखाजाना मुद्दाका रोशन महतो र शँकर सिँह फरार भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले पुलचोकस्थितबाट २ लाख १९ हजार ३३० रुपैयाँ मूल्य बराबरको किराना समान तथा लत्ताकपडा पक्राउ गरिएको हो । सोही सँगै विदेह नगरपालिकाको वडा नं. ९ इटहर्बास्थितबाट १ लाख २० हजार मूल्य बराबरको कस्टमेटिकको समान ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालयसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
३ वर्ष अगाडि · देश काल