जनकपुरबाट साढे ३ लाखको अवैद्य कपडा र किरानाको समान पक्राउ
प्रहरीले दुवै समान गरी कुल ३ लाख ३९ हजार ३३० रुपैयाँ मूल्य तोक्दै कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको हो ।

२०७९ माघ १५ आइतबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ
प्रहरीले दुवै समान गरी कुल ३ लाख ३९ हजार ३३० रुपैयाँ मूल्य तोक्दै कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको हो ।

२०७९ माघ १५ आइतबार, बेलुकी ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले भन्सार छली गरी ल्याएको करिब साढे ३ लाख रुपैयाँ मूल्य बराबरको अवैद्य कपडा र किरानाको समान पक्राउ गरेको हो ।
भारतबाट भन्सार छली गरी जनकपुर ल्याउँदै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ पुलचोकस्थितबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले पुलचोकस्थितबाट २ लाख १९ हजार ३३० रुपैयाँ मूल्य बराबरको किराना समान तथा लत्ताकपडा पक्राउ गरिएको हो । सोही सँगै विदेह नगरपालिकाको वडा नं. ९ इटहर्बास्थितबाट १ लाख २० हजार मूल्य बराबरको कस्टमेटिकको समान ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
प्रहरीले दुवै समान गरी कुल ३ लाख ३९ हजार ३३० रुपैयाँ मूल्य तोक्दै कारवाहीको लागि जनकपुर भन्सार कार्यालय पठाएको हो ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
३४ मिनेट अगाडि
जनकपुरमा हत्या आरोपी गुण्डासँग टिकटक बनाएका सशस्त्रका जवान मण्डल पनि तानिए१० घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२३ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी
आर्थिक ब्यूरो
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…