Karnali Yaks
58/57 ov
Biratnagar Kings
186/720 ov
- CRR
- 8.29
- RRR
- 9.92
- Need
- 129 off 78
- Batting
- Sompal Kami
- Bowling
- Sandeep Lamichhane
Karnali Yaks need 129 runs from 78 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
Karnali Yaks
58/57 ov
Biratnagar Kings
186/720 ov
Karnali Yaks need 129 runs from 78 balls — target 187
🪙 Karnali Yaks won the toss and chose to bowling
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६८१ समाचार
प्रमुख समाचारआफू रहरले नभइ बाध्यताबस नयाँ पार्टी खालेको जानकारी दिँदै देश र जनताका लागि अब साच्चै नै काम गरेर देखाउने बेला आएको हुँदा मेरो पार्टी सोही दिशामा अग्रसर भइ अगाडि बढने प्रतिबद्धता जाहेर गरेका थिए ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारईलाका प्रहरीको हिरासतमा रहेका क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर बस्ने लागुऔषध मुद्दामा विनोद कुमार शर्मा, राष्ट्रसेवक र्कचारीलाई बाधा दिएको मुद्दाका क्षीनपा २ बस्ने अमिठ मण्डल र रोशन यादव, मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझ बस्ने अभद्र व्यवहार मुद्दाका हरिदिप सिँह, वडा नं. ६ का हातहतियार तथा खरखाजाना मुद्दाका रोशन महतो र शँकर सिँह फरार भएका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
३ वर्ष अगाडि · गाउँ / समाज
आर्थिक ब्यूरोजिल्ला प्रहरी कार्यालय धनुषाको गस्ती टोलीले पुलचोकस्थितबाट २ लाख १९ हजार ३३० रुपैयाँ मूल्य बराबरको किराना समान तथा लत्ताकपडा पक्राउ गरिएको हो । सोही सँगै विदेह नगरपालिकाको वडा नं. ९ इटहर्बास्थितबाट १ लाख २० हजार मूल्य बराबरको कस्टमेटिकको समान ल्याउँदै गर्दा पक्राउ गरिएको हो ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
आर्थिक ब्यूरोबैंकहरुले निक्षेपको ब्याजदर घटाएको भएपनि कर्जाको ब्याजदर फेरि ०.५ प्रतिशतदेखि १ प्रतिशतसम्म बढाएको भन्दै देशैभरीका उद्योगी व्यवसायीहरु पुनः आन्दोलनको तयारीमा छन् । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरुले भोली सोमबारबाटै आन्दोलन गर्दैछन् ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालयसअघि निर्वाचन आयोगले काठमाडौंका मेयर बालेनसहित धरान उपमहानगरका मेयर हर्क साम्पाङ, चितवन महानगरकी रेणु दाहाललगायत स्थानीय तहबाट निर्वाचित कयौँ जनप्रतिनिधिहरुले निर्वाचन खर्च नबुझाएको भन्दै जरिवाना तिराएको थियो ।
३ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोउनले बजेटमा भएका प्रावधान अनुसार चालू खर्चलाई मितव्ययी बनाउँदै कटौति गर्ने र पूँजिगत खर्चलाई अभिवृद्धि गर्ने सम्बन्धमा पनि कार्ययोजना बनाउन निर्देशन दिएको अर्थसचिव गजेन्द्र ठाकुरले बताए ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजनगरपालिकाको शिक्षा शाखामा रहेका नगरको शिक्षालाई अस्तव्यस्त पारेको महसुस गरेपछि उनलाई पदबाट हटाइएको पत्रमा उल्लेख छ । नगरपालिका, सबै समुदायिक विद्यालय र ९ वटै वडाकार्यालयलाई बोधार्थ गर्दै शिक्षा सँयोजक निरालाले उनलाई पदबाट हटाएको जनाएको छ ।
३ वर्ष अगाडि · गाउँ / समाज
देश कालआइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । उनलाई शुक्रबार सर्वोच्च अदालतले अनागरिक करार दिएपछि उनी गृहमन्त्रीको पदबाट स्वतः हटेका थिए ।
३ वर्ष अगाडि · देश काल
मनोरञ्जनविद्यार्थीहरुले गरेको नृत्यमा उपस्थित हजारौ दर्शकहरुहरु झुम्दा त्यहाँ धुलैधुलोको माहौल सृजना गरेका थिए रविराज साहले । नेपाल आइडीयलबाट चर्चामा आएका रविराज साहलाई सँगीत क्षेत्रकै एक जना प्रोडुसरले एक विषकन्या प्रयोग गरी फँसाएको थियो । यद्यपी, उनलाई अदालतले बेकसुर साबित गरी सफाई दिसकेको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसला
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन ४८ वटासम्म उडान (दोहोरो) हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जनाइन् । दुर्घटनापछि घटेर २६ सम्म झरेको छ ।
३ वर्ष अगाडि · देश काल