आर्थिक ब्यूरोखजुरी र महिनाथपुर क्षेत्र नाकामा पूर्ण कडाई, नामुद तस्करहरु साईजमा
ईलाका प्रहरीमा जनशक्ति कम भएको कारण पनि ससाना तस्करहरुले उछिन्नेको बताइएको छ । यस्तै, बिओपी महिनाथपुर क्षेत्रको नाकामा समेत कडाई गरेपछि अवैद्य रुपमा ल्याउने समानहरु धमाधम बरामद गर्न थालिएको छ ।
३ वर्ष अगाडि · आर्थिक ब्यूरो










