यदुकूहाको गुरुकुल शिक्षा निकेतन स्कूलका सँचालक यादब हिसानको प्रदेश सचिवमा निर्वाचित
शनिबार सम्पन्न बागमती प्रदेशको प्रथम अधिबेशनबाट यादव प्रदेश सचिबमा निर्बाचित भएका हुन् । सचिवमा निर्वाचित भएपछि यादवले हिसान केन्द्रिय कमिटीसहित सम्पूर्ण बागमती प्रदेशका हिसान प्रतिनिधिहरुमा आभार प्रकट गरेका छन् ।

२०७९ माघ २२ आइतबार, बिहान ११:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को बागमति प्रदेश सचिवमा आनन्द यादव निर्वाचित भएका छन् ।
धनुषाको शहिदनगर नगरपालिकाको यदुकूहास्थित रहेको गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयका सँचालक समेत रहेका यादव हिसानको प्रदेश सचिवमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न बागमती प्रदेशको प्रथम अधिबेशनबाट यादव प्रदेश सचिबमा निर्बाचित भएका हुन् । सचिवमा निर्वाचित भएपछि यादवले हिसान केन्द्रिय कमिटीसहित सम्पूर्ण बागमती प्रदेशका हिसान प्रतिनिधिहरुमा आभार प्रकट गरेका छन् ।
यदुकूहास्थित सँचालनमा रहेको गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयका सँचालक समेत रहेका यादवलाई विभिन्न माध्यमबाट उनका शुभचिन्तकहरुले बधाई दिरहेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…