ब्यूरो-रिपोर्टरतराईमा सिमसार क्षेत्र जोगाउन चुनौतीः सचिव घिमिरे
सो क्रममा मिथिला वाइल्ड लाईफ ट्रस्टका अध्यक्ष एवम् वातावरण अभियानी देवनारायण मण्डलले तराई मधेशको सिमसार क्षेत्रको तथ्याँक उपलब्ध गराई बचाउको लागि सरकारी स्तरबाट अझै थप कार्यक्रमहरुको अपेक्षा राखे । उनले सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको बताउँदै धनुषाधाम संरक्षित वन क्षेत्रमा रहेका वानगँगा नदी, सोही ठाउँमा रहेको पोखरीको अवस्था संरक्षण अभावमै जिर्ण हुँदै गएको बताए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











