स्वास्थ्य ब्यूरोसर्वसाधारणको भेषमा मुख्यमन्त्री यादवको छडके
अस्पतालको विभिन्न वार्डमा पुगेर मुख्यमन्त्री यादवले अस्पतालको मुवायना गरे । विभिन्न समयमा सँचारमाध्यमहरुका जनकपुर प्रादेशिक अस्पताल (पुरानो अँचल अस्पताल) मा कर्मचारीहरुको चरम लापरवाही बढेको जनगुनासो बढेपछि मुख्यमन्त्री यादव आफैँ छडके गरेका हुन् ।
३ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो









