प्रमुख समाचारमाओवादी छाडेर डा. सिके राउतसँग कुशवाहा, बारा क्षेत्र नं. २ बाट लडने
माओवादीमा अन्तरघातकै कारण आफू यादवसँग पराजित भएको बताउँदै जनमत पार्टीबाट बैशाखको उपचुनावमा भाग लिने उदघोष पनि गरेका छन् । राम सहाय प्रसाद यादवबाट ३ सय मतान्तरले मात्र पराजित भएका कुशवाहा उपचुनावको लागि बलियो भएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार









