ब्यूरो-रिपोर्टरजनकपुर राराब क्याम्पसका कर्मचारीहरु आन्दोलनमा
आईतबार हातमा कालोपट्टि बाँधेर काम गरेका कर्मचारीहरुले भोली सोमबार एक घण्टा कार्यालयको कामकाज ठप्प पार्ने भएको छ । बैशाख ५ गते दुई घण्टा कार्यालयको कामकाज ठप्प पार्ने बताएको छ । समयमै माग पूरा नगरि यो भन्दा पनि सशक्त आन्दोलनको चेतावनी दिएको हो ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











