प्रमुख समाचारजीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइदै
न्यूज ब्यूरो, जनकपुरधाम । बढ्दो गर्मीबीच मिथिलामा आज नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व सुरु भएको छ । सौरमास गणनाले विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भसँगै यो पर्व दुई दिनसम्म मनाइन्छ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर ‘जुड–शीतल’ वा ‘ज
३ वर्ष अगाडि · प्रमुख समाचार










