धरान अस्पतालका चर्चित डाक्टर चौधरी राष्ट्रपतिबाट सम्मानित
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान गर्नै व्यक्तिहरुलाई विभूषण प्रदान गर्नु भएका छन् । नयॉ बर्ष को शुभ अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले रुपनी गाउँपालिका वडा २ सप्तरी निवासी प्रोफेसर डा. पशुपति चौधरीलाई सम्मान गरेको हो ।

२०८० बैशाख २ शनिबार, बिहान १०:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रा. डा पशुपति चौधरी राष्ट्रपतिबाट सम्मानित भएका छन् ।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेको हो । उनलाई सुप्रबल जनसेवाशश्रीबाट सम्मानित गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान गर्नै व्यक्तिहरुलाई विभूषण प्रदान गर्नु भएका छन् । नयॉ बर्ष को शुभ अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले रुपनी गाउँपालिका वडा २ सप्तरी निवासी प्रोफेसर डा. पशुपति चौधरीलाई सम्मान गरेको हो ।
डाक्टर चौधरी बर्षौदेखि सो अस्पतालमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ हुन् ।
सो सँगै विभिन्न क्षेत्रमा योग्दान पुरयाएका सयौँ जनालाई सम्मानित गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…