ब्यूरो-रिपोर्टरप्रेस सेन्टरको लेटरप्याड दुरुपयोग गरी पैसा असुली, कारवाहीको चेतावनी
प्रेस सेन्टर नेपाल सर्लाहीको नवगठित कार्य समितिका अध्यक्ष सिंहबहादुर थापा (श्रवण) ले हस्ताक्षर गरी सोधेका स्पष्टिकरणको बोधार्थ प्रेस सेन्टरको मधेश प्रदेश र केन्द्रीय समितिलाई पनि पठाइएको छ ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











