प्रमुख समाचार५०० रुपैयाँ तिरेर रिहा भए धर्मगुरु श्रीनिवास आचार्य
आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीकझ सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । आचार्य श्रीनिवासलाई घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
३ वर्ष अगाडि · प्रमुख समाचार









