बिज्ञान-प्रबिधिदशैँमा Vianet को अफरः इयरबड, वासिँगमेसिन, टि.भी.देखि फ्रिज किन्दा ५०% सम्म छुट
ग्राहकले हिमस्टार कम्पनीको टि.भी., वासिँगमेसिन र फ्रिजमा ५० प्रतिशतसम्म छुट पाउने भएको छ । ईयरबड भने अल्टिमा कम्पनीको खरिद गरेमा ५० प्रतिशत छुट दिने योजना ल्याएको हो । भायानेटको ग्राहकलाई मात्र यो योजना लागू गरिने जनाएको छ ।
३ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











